सिजन-टि (Sijan's Blog)
मेरो अभिब्यक्ती को एउटा थलो A portel of my creatio..
पेजहरु
(Move to ...)
Home
मेरो बारेमा
प्रतिलिपि :- वार्षिकोत्सव सम्पन्न
unicode too kantipur
युनिकोड बाट नेपाली मा कोन्भर्ट गर्नुहोस्
▼
2013-06-28
मुक्तक : धड्कन भन्छ
धड्कन भन्छ कसैले मलाई उसको ।
मुटु पनि मान्छ कसैले मलाई उसको ।
चाहाना छ अरे उसको मै मा पुरा हुने ।
चाहाना नै ठान्छ कसैले मलाई उसको ।
प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment