सिजन-टि (Sijan's Blog)
मेरो अभिब्यक्ती को एउटा थलो A portel of my creatio..
पेजहरु
(Move to ...)
Home
मेरो बारेमा
प्रतिलिपि :- वार्षिकोत्सव सम्पन्न
unicode too kantipur
युनिकोड बाट नेपाली मा कोन्भर्ट गर्नुहोस्
▼
2013-06-28
मुक्तक : हरेकको आफ्नै
हरेकको आफ्नै, पारा छुट्टै छुट्टै ।
एउटै नै भनेनि, नारा छुट्टै छुट्टै ॥
अनेकै पो गर्छन्, एक भनि यहाँ ।
मार्ने मर्ने संसार, सारा छुट्टै छुट्टै ।
प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment