2013-06-26
2013-05-30
नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता
मेरो कलम : My Words: नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता: - श्री कृष्ण अधिकारी ...
2013-05-28
sijan tamang's gajal
उनको तन मन सबैमा मै छु अरे साथि ।
उनको सपनि विपनि सबै मै हुँ अरे साथि ।
माया गर्ने मान्छे मै रे पहिलो अनि अन्तिम ।
उनलाई धेरै माया लाग्ने मै हुँ अरे साथि ।
चोखो माया गर्छ अरे दिलै देखी मलाई ।
चोखो माया पउन योग्य मै हुँ अरे साथि ।
सक्दैन रे भुल्न मलाई नमरून्जेल सम्म ।
मरे पछि भेट्ने पनि मै हुँ अरे साथि ।
नजाउ भन्छ छोडेर उनलाई एक्लै ।
उनले फेर्ने श्वासमा पनि मै छु अरे साथि ।
एकछिन पनि टाढा नहुनु रे दिल बाट उनको ।
उनको हरेक धड्कन पनि मै हुँ अरे साथि ।
मर्छु भन्छ मैले छोडि अन्तै बसाई गए ।
उनको पुर्ण प्राण पनि मै हुँ अरे साथि ।
अमर माया गर्ने अरे संसार लाई देखाउन ।
अमर माया गर्ने साथि मै हुँ अरे साथि ।
Subscribe to:
Posts (Atom)
