2015-03-28

तिमि आउ है (कविता) !

तिमि आउ है !!!

- २०७१ / ११ / ०७ 

वसन्तमा बर्षा नहुँदा
भर्खरै निस्केका पालुवा सुक्दा
लालिगुराँस ओइलिदा
बनमा डढेलो सल्किंदा
पत्झर डाँडा
गोल झैं बन्दा
खनायो को टोड्कोमा
बचेरा प्यास ले रुँदा
अखबार मा मुहान सुकेको