2013-05-25

सानो संसार [Sano Sansar]: आफ्नो फेसबुक status वा comment निलो अक्षरमा लेख्नुहोस् | Update your Facebook status or comment in Blue colour

सानो संसार [Sano Sansar]: आफ्नो फेसबुक status वा comment निलो अक्षरमा लेख्नुहोस् | Update your Facebook status or comment in Blue colour

सानो संसार [Sano Sansar]: Nepal Telecom को नेटवर्क भित्र सित्तैमा SMS पठाउनुहोस् | Send Free SMS within NTC Network | NTC WebSMS Service

सानो संसार [Sano Sansar]: Nepal Telecom को नेटवर्क भित्र सित्तैमा SMS पठाउनुहोस् | Send Free SMS within NTC Network | NTC WebSMS Service

Calculator, Camera, Iphone, Ipad, Blackberry... जुनसुकै Device बाट Facebook Status अपडेट गर्नुहोस् ।

सानो संसार [Sano Sansar]: Calculator, Camera, Iphone, Ipad, Blackberry... जुनसुकै Device बाट Facebook Status अपडेट गर्नुहोस् ।

एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् । Send Free SMS From Ncell To Ncell

सानो संसार [Sano Sansar]: एनसेल बाट एनसेलमा सित्तैमा एसएमएस पठाउनुहोस् । Send Free SMS From Ncell To Ncell

2013-05-24

धेरै पछि को याद

साँच्चै आज याद आयो आज भन्दा 2-3 बर्ष अगाडिका दिनहरू । साँच्चै कस्तो छुट्टै आनन्दका दिनहरू थिए ति, आफूलाई मनपर्ने मान्छेको नामसँग आफ्नो नाम जोडेर अझ आफ्नो नामको पहिलो अक्षर र आफ्नो मनपर्ने मान्छेको नामको पहिलो अक्षर जोडेर ढुङ्गामा खोपिन्थ्यो, सिमलका साना बोटमा, चाँपका बोटमा खोपिन्थ्यो ।
.
तर खै समय त 2-3 बर्ष पनि अति नै धेरै हुँदोरैछ । त्यो बेलामा आफ्नो मान्छे भन्नेहरू त अहिले टाढा टाढा गईसकेछ । घरजम समेत भैसकेछ । सुन्दैछु अब चाँडै नानिबाबुको आमा बन्दैछन् रे । खै ति सँगै नाम जोडेर लेखेका बोटहरू पनि नहेरेको कत्ति भैसक्यो । सायद अस्थित्वमा पनि छन् कि छैनन् । ढुङ्गा पनि बर्षैपिच्छे घडबढ हुने खहरेको भेलले पल्टाएर कता पुय्रायो कता ।

तर मलाई एउटा सत्य सँग डर छ । एकदिन अवश्य त्यो रूखहरूमा खोपेको नामले पनि आफ्नो अस्थित्व देखाउन खोज्नेछन्, अकस्मात् खहरेको भेलले त्यो नाम खोपेको ढुङ्गा पल्टाउनेछ र सतहमा ल्याउनेछ ।.....। खै त्यो दिन मेरो हालत कस्तो हुन्छ , के हुन्छ मैले त कल्पना समेत पनि गरेको छैन ।
--@ Cjan Yba 
 --@ Sijan Waiba
--@ sijan tamang