2013-05-30

नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता

मेरो कलम : My Words: नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता:                                                                                                  - श्री कृष्ण अधिकारी                    ...

2013-05-28

sijan tamang's gajal












उनको तन मन सबैमा मै छु अरे साथि ।
उनको सपनि विपनि सबै मै हुँ अरे साथि ।

माया गर्ने मान्छे मै रे पहिलो अनि अन्तिम ।
उनलाई धेरै माया लाग्ने मै हुँ अरे साथि ।

चोखो माया गर्छ अरे दिलै देखी मलाई ।
चोखो माया पउन योग्य मै हुँ अरे साथि ।

सक्दैन रे भुल्न मलाई नमरून्जेल सम्म ।
मरे पछि भेट्ने पनि मै हुँ अरे साथि ।

नजाउ भन्छ छोडेर उनलाई एक्लै ।
उनले फेर्ने श्वासमा पनि मै छु अरे साथि ।

एकछिन पनि टाढा नहुनु रे दिल बाट उनको ।
उनको हरेक धड्कन पनि मै हुँ अरे साथि ।

मर्छु भन्छ मैले छोडि अन्तै बसाई गए ।
उनको पुर्ण प्राण पनि मै हुँ अरे साथि ।

अमर माया गर्ने अरे संसार लाई देखाउन ।
अमर माया गर्ने साथि मै हुँ अरे साथि ।

गजल : सिर्जनाको क्षितिजमा










सिर्जनाको क्षितिजमा भेट्ने आशा गर्दै उनलाई ।
लेख्दै छु म गजल एउटा देख्ने आशा गर्दै उनलाई ।

टोलाऊँछु अचेल आफैँ हराउँछु कता कता ।
देख्छु उनकै छबिप्रति रात्रिमा हेर्दा जुनलाई ।

रूपकि परि उनी मायाकि खानि पनि ।
जप्छु उनकै नाम अचेल सपनिमा देखि उनलाई ।

सपनिमा भेट भा'को देखेको थेँ हिजो मैले ।
सपना मा देखे जस्तै बिपनिमा देख्न उनलाई ।

गजल : टोलाई रहन्छु










टोलाई रहन्छु सँधै म तिम्रै यादमा ।
तन मन सब मेरो छ तिम्रै यादमा ।।

रातको निद हट्यो दिनको चेत ।
अचेतमै हुने गर्छु म तिम्रै यादमा ।।

रोग हो कि के हो यो पत्तो पा को छैन ।
किन किन मेरो मन छ तिम्रै यादमा ।।

तनको दूरी टाढा त मनको दूरी नजिक ।
मनको दूरी जोड्ने छु तिम्रै यादमा ।।

बौध One jhalak

बौध घुमफिर क केहि झलक हरु :-

समिर ग्लान

सिजन वाइबा 



समिर ग्लान


समिर ग्लान

समिर ग्लान

Focus in, zoom out

समिर ग्लान







समिर ग्लान


बौध मुख्य प्रवेश द्वार


समिर ग्लान सिजन वाइबा 
 यी सबै फोटो हरु Saturday, April 06, 2013 मा खिचिएको हो । 

white gumba

White gumbe मा घुम फिर का केहि झलक हरु :-

















मेरा साथी हरु समिर (Left) & दिपक (Right)


 यी सबै फोटो हरु Saturday, April 13, 2013 मा खिचिएको हो । जुन दिन दिपक समिर र म गरि ३ जना ह्वाइट गुम्बा मा घुम्न गएका थियौं ।

निक्कै अबिस्मरणीय दिन थियो त्यो दिन मेरो । त्यो त किन हो मलाई पनि  राम्ररी थाहा छैन । किन कि त्यो दिन मैले एउटा जिन्दगि भरि उठाउन नसक्ने वा भनौ कि तिर्न नासक्ने ऋण लिएको छु । हुन त यो ब्लग हेरे पछि यो वाइबा के भन्छ जस्तो लाग्ला त्यो दिन संगै गायक साथी हरु लाइ , तर सत्य त यहि नै हो कि मइले तिर्न नसक्ने ऋण लिएको  छु ।

सबै जो महानुभाव यो मेरो यो ब्लग हेर्नु भयो , कृपया कमेन्ट गर्न नभुल्नु होला ।