2013-09-08

वार्षिकोत्सव सम्पन्न

कलंकी काठमाडौं, भदौ १६ । , गणेषमान सिँह बहुमुखी क्याम्पसको यस बर्षको बार्षिकोत्सब तथा साँस्कृतिक कार्यक्रम यहि भाद्र १६ गते सम्पन्न भएको छ । कार्यक्रम शिक्षा बिभागका महानिर्देशक डा. लवदेव अवस्थिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रममा क्याम्पसले विभिन्न समयमा आयोजना गरेको बिभिन्न बिधाका प्रतियोगितामा बिजयी भएका बिद्यार्थिहरूलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा बिभिन्न कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । पुरस्कार वितरणको औपचारिकता बाट शुरू भएको कार्यक्रम सभापतिको सभा बिसर्जन संगै साँस्कृतिक कार्यक्रमको औपचारिकतामा प्रवेश गरेको थियो ।

आर्थिक दैनिक मा प्रकाशित यसै सम्बन्धि समाचार पढ्न यहाँ क्लिक गर्नुहोस।
तथा उक्त कार्यक्रम मा पुरस्कार वितरण गरिएको नामावाली हेर्न यहाँ होला।

गणेशमान सिंह बहुमुखी क्याम्पास मा भएका विभिन्न प्रतियोगिता मा बिजयी भएका बिद्यार्थी हरु........

गणेशमान सिंह बहुमुखी क्याम्पास मा भएका विभिन्न प्रतियोगिता मा बिजयी भएका बिद्यार्थी हरु........


प्रतियोगिता :- नृत्य प्रतियोगिता भएको मिति:- २०६९ -०५ -३१
श्रेणी:- 
प्रथम:- दिपा खनाल(+2,2nd)
प्रतियोगिता :- नृत्य प्रतियोगिता भएको मिति:- २०७० -०५ -१६ श्रेणी:-
प्रथम, द्वितीय,तृतीय नाम/थर:- पेमा लामा(B.Ed.1st), नवराज भट्टराई(B.Ed.3rd), मनिषा रिजाल(BBS3rd)
प्रतियोगिता :- चेस प्रतियोगिता भएको मिति:- २०७० -०५ -०९ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- हुम ब. जि. एम.(B.Ed.3rd), सत्य ब. विष्ट(B.Ed.3rd), रविन महर्जन(+2,2nd)
प्रतियोगिता :- स्पोन रेस प्रतियोगिता भएको मिति:- २०७० -०५ -१० श्रेणी:- प्रथम, द्वितीय नाम/थर:- प्रतिक्षा पौडेल(+2,2nd), सरिता रेग्मी(B.Ed.3rd)
प्रतियोगिता :- म्युजिकल चेयर प्रतियोगिता भएको मिति:- २०७० -०५ -१० श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- कविता अधिकारी(BBS,3rd), सन्ध्या दवाडी(B.Ed.3rd), सञ्चिता श्रेष्ठ(+2,1st)
प्रतियोगिता :- वक्तृत्वकला प्रतियोगिता भएको मिति:- २०७० -०५ -१३ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- राम बाबु क्षेत्री(BBS,3rd), ठाकुर घलान(B.Ed.3rd), सरिता रेग्मी(B.Ed.3rd)
प्रतियोगिता :- निवन्ध लेखन प्रतियोगिता भएको मिति:- २०७० -०५ -०९ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- दामोदर सापकोटा(BBS,3rd), रतन ब. रोकाय(B.Ed.3rd), प्रवीण गिरी(B.Ed.3rd)
प्रतियोगिता :- कविता वाचन
प्रतियोगिता भएको मिति:- २०७०-०५-१३ श्रेणी:- प्रथम, द्वितीय, तृतीय नाम/थर:- नवराज भट्टराई(B.Ed.3rd), सरस्वती गैरे(B.Ed.1st), सर्वज्ञ राज भट्टराई(BBS,3rd) प्रतियोगिता :- वास्केट वल(छात्र) प्रतियोगिता भएको मिति:- २०७०-०५-१३ श्रेणी:_ प्रथम:-[१.राजन पाठक, २.सागर गौले, .सञ्जय पोखरेल,४.विजय खनियाँ, .रोशन खड्का, ६.श्याम कुमार महर्जन](BBS,3rd) द्वितीय:-[.धर्मदेव चौधरी, .रतन रोकाय, .सुजन थिङ्, .अमर मानन्धर, .भीम ब. बडुवाल](B.Ed.3rd) तृतीय:-[.अनिल भारती, .उमेश सिंह, .नरेन्द्र ब. विष्ट, .जगत जुग्जाली, .कमान सिंह लामा, .सिद्दराज जोशी](B.Ed.3rd) १० प्रतियोगिता :- वास्केट बल(छात्रा)
प्रतियोगिता भएको मिति:- २०७०-०५-१४ श्रेणी:_ प्रथम:-[.दीपिका कार्की, .पुष्पा खनाल, .भागरती नडाल, <.परी लामा, .सुशानी यादव><+2.2nd>, .सगुन खनाल](B.Ed.3rd) द्वितीय:-[.जेनुका श्रेष्ठ, .अप्सरा कार्की, .सञ्चिता श्रेष्ठ, .मिना न्यौपाने,५.रचना श्रेष्ठ, 6.नानीमाया योञ्जन](+2,1st) ११ प्रतियोगिता :- हाजिरी जवाफ(स्नातक) प्रतियोगिता भएको मिति:- २०७०-०५-१४ श्रेणी:_ प्रथम:-[.रतन ब. रोकाय, .भीम ब. बडुवाल, .पुष्पा खनाल, .सुजन थिङ्](B.Ed.3rd) द्वितीय:-[.दामोदर सापकोटा, .सागर गौली, .हरी सुवेदी, .विजय राज खनिया](BBS,3rd<old>) तृतीय:-[.सर्वज्ञराज भट्टराई, .उद्दव पाण्डे, .राम बाळु क्षेत्री, .मनिषा रिजाल](BBS,3rd<new>) १२ प्रतियोगिता :- हाजिरी जवाफ(+2) प्रतियोगिता भएको मिति:- २०७०-०५-१४ श्रेणी:_ प्रथम:-[.सञ्जय गुरूङ, .हिरा विश्वकर्मा, .भीम राज थाप](+2,1st) द्वितीय:-[.मुक्तिनाथ ईटनी, .दीपा खनाल, .अस्मिता खकुरेल](+2,2nd) तृतीय1:-[.हरिराम चौधरी, .संगिता श्रेष्ठ, .शिशिर ठकुल्ला](+2,1st) तृतीय2:-[.नारायण रिमाल, .सन्दिप के.सी., ३.सुशिल पुन मगर](+2,2nd)