2013-09-08

वार्षिकोत्सव सम्पन्न

कलंकी काठमाडौं, भदौ १६ । , गणेषमान सिँह बहुमुखी क्याम्पसको यस बर्षको बार्षिकोत्सब तथा साँस्कृतिक कार्यक्रम यहि भाद्र १६ गते सम्पन्न भएको छ । कार्यक्रम शिक्षा बिभागका महानिर्देशक डा. लवदेव अवस्थिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो कार्यक्रममा क्याम्पसले विभिन्न समयमा आयोजना गरेको बिभिन्न बिधाका प्रतियोगितामा बिजयी भएका बिद्यार्थिहरूलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा बिभिन्न कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । पुरस्कार वितरणको औपचारिकता बाट शुरू भएको कार्यक्रम सभापतिको सभा बिसर्जन संगै साँस्कृतिक कार्यक्रमको औपचारिकतामा प्रवेश गरेको थियो ।

आर्थिक दैनिक मा प्रकाशित यसै सम्बन्धि समाचार पढ्न यहाँ क्लिक गर्नुहोस।
तथा उक्त कार्यक्रम मा पुरस्कार वितरण गरिएको नामावाली हेर्न यहाँ होला।

No comments:

Post a Comment