मेरो बारेमा

:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::



नाम : सिजन  तामाङ् वाईबा ।

जन्म मिती :  २०५२/१२/१९{april/1/1996}, प्रमण पत्रमा(२०५२/११/०२) सामाजिक संजाल मा(feb/14/1996)



बाबु : बाबुराम तामाङ्

आमा : कान्छी तामाङ्




जन्म स्थान ठेगाना :  भुमेस्थान-५ मल्डुङ्(मल्हुङ्) ।
 हाल : सतुङ्गल-९ काठमाडौँ ।

अध्यन :
क्याम्पस : गणेशमान सिंह बहुमुखी क्याम्पस,( ganeshmansingh multiple campus) कलंकी काठमाडौँ  ।
तह : कक्षा १२, शिक्षा शास्त्र समूह ।



मेरो सामाजिक संजाल मा :

Facebook1
Twiter G+1




...................................................................................................................................................................



---यो ब्लग को सम्पूर्ण प्रतिलिपि अधिकार म स्वयं तथा मैले प्रतिलिपि गरेर ल्याएका लिंक हरुमा हुनेछ ।

तपाई पनि यो ब्लग का सामग्री हरु प्रतिलिपि गरेर लाना सक्नुहुञ्छ तर ब्याक अप लिंक भने खुलाउनु पर्नेछ

जसरि यो ब्लग मा मैले दिएको छु ।



यहाँ मात्र होइन मित्र हरु प्रतिलिपि गरेरे कसैको पोस्ट प्रकासित गर्दा लेखक को नाम तथा ब्याक अप लिंक 

दिन  नभुल्नु होला । यसले गर्दा सर्जक को सम्मान तथा अधिकार मा आंच आउन पाउंदैना र सर्जक को 

सम्मान हुन्छ ।



कसैको रचना तथा लेख प्रतिलिपि गरेर आफ्नो नाम मा प्रकासित गर्ने जस्तो एकदमै घटिया काम कसैले

पनि नगरौं, यो काम भनेको सर्जक लाई लात हान्नु बराबर हुञ्छ । यस्तो काम ले गर्दा सर्जक को मान तथा

प्रतिलिपि अधिकार मा हनन हुञ्छ । 



...................................................................................................................................................................