सिजन-टि (Sijan's Blog)
मेरो अभिब्यक्ती को एउटा थलो A portel of my creatio..
घर
फोटो फिचर
मेरो लेख
गजल
मुक्तक
सपना
युनिकोड नेपाली टाईप
कविता
2013-06-28
मुक्तक : साँच्चैमा तिमी
साँच्चैमा तिमी बस्छौ चाहिँ कहाँ ?
चाँद सँगै राती खस्छौ चाहिँ कहाँ ?
सुन्दर बलेको छौ चाँद झैँ रातको ।
सौन्दर्य निभाई जान्छौ चाहिँ कहाँ ?
प्रतिलिपी अधिकार ©२०७० सिजन तामाङ् वाईबा ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment