2013-07-18

धदिङ् मा टेलिभिजन पत्रकारिता प्रसिक्षण सुरु

आजको तालिम कार्यक्रम पनि निक्कै रोचक र महत्वपुर्ण रह्यो । रिपोर्टस क्लब का अद्यक्ष ऋषि धमला संग करिब करिब साँढे 2 घण्टा अन्तरक्रिया गर्ने मौका मिल्यो । यसको लागि दिव्य दर्शन टेलिभिजन संस्थापक हरु प्रति निक्कै आभार ब्यक्त गर्दछु । ऋषि धमला को भोगाई तथा जीवन संघर्सका कथा हरु सुन्दै निक्कै रमाइलो किसिमले तालिम संचालन भयो । धदिङ् जिल्ला भरिका निक्कै प्रतिष्ठित पत्रकार हरु पनि उपतिस्थित कार्यक्रम (हिजो बाट नै सुरु तर) आज औपचारिक रुप मा सुरु भएको छ

No comments:

Post a Comment