2013-07-18

मुक्तक : रित्तो छ दिमाग..



रित्तो छ दिमाग केहि फुर्दै फुर्दैन । 
संधै घुर्ने आज चाहिं घुर्दै घुर्दैन । 

हुन पनि केहि केहि विषय नै त  छन । 
सधैं जुर्ने आज चहिं जुर्दै जुर्दैन । 
...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

1 comment: