2014-02-22

नेपालमा भुमीको नापी एकाई ।

मैले खोजे र जाने अनुसार लेखेको छु ।

नेपालमा भुमि नाप्न प्रयोग हुने एकाई :
नेपाल जहाँ १ बिघा को लगभग ६,७७२.६३ square metere हुन्छ । आधिकारिक रूपमा नेपालको तराई तिर प्राय बिघ प्रयोग गरिन्छ भने पहाड तिर प्राय रोपनि प्रयोग गरिन्छ । मेट्रिक प्रणाली भने आधिकारीक रूपमा जग्गाको नापिमा बिरलै प्रयो भएको देखिन्छ ।
बिघा को नियम
मा क्षेत्रफलको नाप ।
  • १ Bigha (बिघा)=२० Kattha (कठ्ठा) (about ६,७७२.६३ m² अथवा ७२,९०० sq.ft.)
  • १ Kattha (কাঠা, कठ्ठा) = २० Dhur (धुर) (about ३३८.६३ m² or ३,६४५ sq.ft.)
  • १ Dhur (धुर) = १६.९३ m² or १८२.२५ sq.ft.
  • १ Bigha = १३.३१ Ropani (रोपनी)
  • १ Ropani = १६ aana (आना) (about ५०८.७२ m² or ५४७६ sq. ft.)
  • १ aana = ४ paisa (पैसा) (about ३१.८० m² or ३४२.२५ sq.ft.)
  • १ paisa = ४ daam (दाम) ( ७.९५ m²)
  • १ Bigha = २० Biswa
  • १ Bigha = ०.६७७२६३ hectare = १.६७३५ acre = १३.३१ Ropani
  • १.५ Bigha = १ Hectare
  • १ Hectare = १९.९६५ Ropani १९.९६५ Ropani = १ Hectare
  • १ Ropani = ५०८.८३७७१ m²

.....Presented by Sijan Tamang

No comments:

Post a Comment