2013-07-22

मुक्तक : जवानिकै रात अनेक अनेक



जवानिकै रात अनेक अनेक ।
यै बेलाको मात अनेक अनेक ।
जोश होस दुवै भए त ठिकै हो ।
नभए त खात अनेक अनेक ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment