2013-07-22

मुक्तक : हाम्रो भाग्यमा पनि खै के लेखेको छ



हाम्रो भाग्यमा पनि खै के लेखेको छ !
तिमीलाई त क्षितिजले छेकेको छ ।
आऊँ भन्दा तिमीलाई भेट्न झट्टै ।
सक्दिँन, केवल मनले देखेको छ ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment