2013-07-22

मुक्तक : सुन्दर फुलको डालि भन्ने थिएँ


सुन्दर फुलको डालि भन्ने थिएँ ।
जगमगाऊँदो लालि भन्ने थिएँ ।
नभेटेको नि धेरै भो भेटेँ भने ।
लाखौँ लाख माया कालि भन्ने थिएँ ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment