2013-07-22

मुक्तक : शान्त बसौँ शुद्ध मनले


शान्त बसौँ शुद्ध मनले ।
प्रेमी बनौ बुद्ध मनले ।
आश छोडि नाश नताकौँ ।
नाशै हुन्छ क्रुद्ध मनले ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment