2013-07-22

मुक्तक : भाग्यमानि नै भन्छन् मलाई देख्नेहरू


भाग्यमानि नै भन्छन् मलाई देख्नेहरू ।
पहिले हिजो खुट्टा दान्दै अघि छेक्नेहरू ।
आज त म उनकै भएर देखाए पछी ।
जिल्लै गाँठे मेरो बारे नराम्रो लेख्नेहरू ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment