2013-07-22

मुक्तक : साहित्यमा केहि गर्ने शोख छ मेरो



साहित्यमा केहि गर्ने शोख छ मेरो ।
मिठो कला जन्मने त कोख छ मेरो ।
मलाई त फेरी उत्कृष्ट हुनु छैन ।
बराबरी नै तौलने जोख छ मेरो ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment