2013-07-22

मुक्तक : सुन्दर सुवास बनभरिको



सुन्दर सुवास बनभरिको ।
रस अनि रङ्ग तनभरिको ।
यसो भए बलियो हुन्छ नाता ।
अटुट माया त्यो मनभरिको ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment