2013-07-22

मुक्तक : झ्याल बन्द अनि पर्दा झर्छ



झ्याल बन्द अनि पर्दा झर्छ ।
हो त माथि बाट सर्दा झर्छ ।
खै मलाई अरू थहा छैन ।
सेखि भने ठट्टै गर्दा झर्छ ।
...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ

No comments:

Post a Comment