2013-07-22

मुक्तक : कोशिस गर्छ फुच्चे गजलकार



कोशिस गर्छ फुच्चे गजलकार ।
तिखार्छ झनै चुच्चे गजलकार ।
नजान्ने नि त जान्ने भएपछि,नी ।
बिगार्छ पुरै छुच्चे गजलकार ।

...........................................
प्रतिलिपी अधिकार ©२०७० सिजन
तामाङ् वाईबा ।
भूमेस्थान्, धादिङ


No comments:

Post a Comment